विक्की र कटरिनाले गरे विवाह दर्ता
मेरोन्यूज
२०७८ चैत १० गते १०:३६

काठमाडौं । बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए ।
तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।
विक्की र कटरिनाको विवाहअघि दुवैले विक्कीको घरमा एक निजी समारोहमा आफ्नो विवाह दर्ता गराएको खबर बाहिर आएको थियो । त्यो बेला कटरिना विक्कीको घर गइरहेको अवस्थामा भेटिएकी थिइन् ।
कटरिना विक्कीको घरमा जाँदै गरेको भेटिएपछि दुवैले विवाह दर्ता गराएको अनुमान गरिएको थियो । दुवैले स्पेसल मेरिज एक्ट १९५४ अनुसार विवाह दर्ता गर्नुपर्ने थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया