कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको संख्या १४ जना पुग्यो
मेरोन्यूज
२०७८ चैत ११ गते २१:१५
काठमाडौँ । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारका लागि बुटवल लगिएको बताएका छन् ।
गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका ९ का आकृति खनाल रहेका छन् ।
यसैगरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनिषा क्षेत्री, बाणगंगा नगरपालिका ४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार ९ का कृष्ण घर्ती मगर रहेका छन् ।
सम्बन्धित
















लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया