शनिबार, वैशाख ५, २०८३

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग दिने

मेरोन्यूज २०७८ चैत १९ गते १४:४१

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डीओडीले जनाएको छ ।

‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत, डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलरसम्मको सुरक्षा सहायता प्रदान गर्ने छ ।

‘यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ,’ पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने ।

प्रतिक्रिया