उम्मेदवारी दर्ता गराउन एमालेका स्थापित र डंगोल सभागृहमा
मेरोन्यूज
२०७९ वैशाख १२ गते १३:२१

काठमाडौं । केशव स्थापित र सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
सोमबार जुलुशसहित राष्ट्रिय सभागृहतर्फ उम्मेदवारी दर्ता गराउन मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल पुगेको हो ।
शनिबार बसेको नेकपा (एमाले)को केन्द्रीय कार्यसमितिको वैठकले स्थापितलाई मेयर र डंगोललाई उपमेयरमा उठाउने निर्णय गरेको थियो ।
सम्बन्धित















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया