गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै
मेरोन्यूज
२०७९ वैशाख १५ गते १२:११

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा दायर उक्त रिट निवेदन न्यायधीश सपना मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
मंगलबार उक्त रिट निवेदन हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार न्यायाधीशहरू सपना मल्ल र मोक्तानको संयुक्त इजलासमा सुनुवाइ शुरु भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेको र गोप्य सूचना सार्वजनिक गरेको भन्दै उनको निलम्बलक लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।
गभर्नर अधिकारीले गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उनलाई अल्पकालीन आदेश दिएर काम गर्न आदेश दिएको थियो ।
सम्बन्धित
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया