भरतपुरमा कांग्रेसका बागी उम्मेदवारको उम्मेदवारी कायमै
मेरोन्यूज
२०७९ वैशाख १६ गते १८:०४

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताको दबाब र चेतावनीका बाबजुद भरतपुर महानगरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् ।
उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म उनले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।
पौडेलले कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । तर, पौडेललाई मनाउन नसकेपछि दुवै आज मात्रै काठमाडौँ फर्किएका थिए ।
सम्बन्धित















एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय, चाँदिकाे कति ?
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिक्रिया