भोटमाग्न गएका गाँउपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले लखाटेपछि…
मेरोन्यूज
२०७९ वैशाख २१ गते १६:५२

काठमाडौं । नेकपा एमालेकाबाट धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल लखेटिएका छन् । मंगलबार राती घर दैलो कार्यक्रममा गाउँ छिरेका उनलाई स्थानीय जनताले लखेटेका हुन् ।
प्रेमनाथसँग नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटी सचिव रामहरी बराकोटी लगाएतको टोली वडा नम्बर ४ स्थित फागफुक पुगेका थिए ।
उनीहरुले फागफुकमा रहेका वडा नमबर ४ का वडा सदस्यका उम्मेदवार तेजराज पुरी (जीवन) स्थानिय शिक्षक लोकबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीका गाउँपालिका उपाध्यक्ष नारायण पुरी लगायत लाई आर्थिक प्रलोभन देखाउन थालेपछी उनीहरुसङ्ग बिबाद भएको थियो ।
तर सिलवालले भने घरदैलो गर्न जाँदा गलत आरोप लगाएर स्थानीयले लखेटेको बताएका छन् । उनले भने, ‘ घदैलो गर्न जाँदा फटाहाहरुले आफूमाथि गलत आरोप लगाएका हुन् ।’
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया