नौ महिनामा छाता मात्रै २० करोडको भित्रियो
मेरोन्यूज
२०७९ वैशाख २३ गते १४:२२
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्म उक्त रकमको छाता नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।
विभागका अनुसार कूल १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपाल भित्रिएको हो । नेपालमा चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरियालगायत देशबाट छाता आयात हुँदै आएको छ ।
चीनबाट मात्र १७ करोड ९ लाख रुपैयाँको छाता नेपाल आयात भएको छ । गत आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख रुपैयाँको छाता आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया