चुनावलगत्तै प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस
मेरोन्यूज
२०७९ वैशाख २५ गते १४:५४

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीयको निर्वाचनलगत्तै सरकारले प्रतिनिधिसभाको बैठक आह्वान गरेको छ । सरकारले आगामी जेठ ३ गते बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आगामी जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने कानुनी व्यवस्था रहेको छ ।
आगामी जेठ १४ गतेदेखि सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्ने हुन्छ । बजेट सार्वजनिक गर्नुपूर्व छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने प्रचलन रहेको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया