बुटवलको बजारमा बम बिस्फोट
मेरोन्यूज
२०७९ वैशाख २८ गते २१:१३

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बुटवलको मिलनचोकमा आज साँझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंक नजिकै बम पड्किएको हो ।
उक्त स्थानबाट नेकपा माओवादी केन्द्रको नाममा प्रचासमेत फेला परेको प्रहरीले जनाएको छ । बिस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्रा फेला छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया