बाराको पचरौता नगरपालिकामा झडप, मतदान रोकियो
मेरोन्यूज
२०७९ वैशाख ३० गते ११:०१

बारा । बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ ।
पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हो । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए ।
पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया