मंगलबार, चैत २४, २०८२

महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर

मेरोन्यूज २०७९ वैशाख ३० गते ११:३३

महोत्तरी, ३० वैशाख ।महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको  हो ।

Advertisement
nepal life insurencenepal life insurence

झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया