काठमाडौं महानगरको मतदान सम्पन्न, मत गणना राष्ट्रिय सभा गृहमा गरिने
मेरोन्यूज
२०७९ वैशाख ३० गते १८:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। बिहान ७ देखि सुरु भएका
मतदान साँझ ५ः१५ सम्म मतदान भएको थियो ।
अहिलेसम्म मत पेटिकाहरू राष्ट्रिय सभा गृहभित्र १, १२, ११, २३, २५, २६ र २८ वडाका आइपुगेका छन् । मत गणना पाँच वटा काउन्टरमा ७ स्थानबाट हुने छ।
बैठकको निर्णयपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया