विराटनगरमा १२०० मत गन्दा गठबन्धनको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १५:५६

काठमाडौं । बिराटनगर महानगरपालिकामा १२०० मतगणना भएको छ । १२०० सम्म मतगणनाको अवस्थालाई हेर्दा गठबन्धन दल अगाडी देखिन्छ ।
गठबन्धन बाट मेयर पदमा उठेका नेपाली काँग्रेसका नागेश कोईरालाले चार सय ३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सागर थापाले तिन सय १७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमाले अगाडी देखिन्छ । एमालेबाट बिराटनगरको उपमेयरमा उठेकी शिल्पा कार्कीले तिन सय ६५ मत ल्याएका छन् भने गठबन्धनका अमरेन्द्र यादवले दुई सय छ मत ल्याएका छन्
मतगणना जारी छ ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया