भरतपुर महानगरमा रेणु दाहालको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १८:०९

काठमाडौँ । भरतपुर महानगरपालिका तीन सय मत गन्दा मेयरमा रेणु दाहालले अग्रता लिएकी छन् । उनले ११६ मत ल्याएकी छन् ।
यस्तै, उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् ।
महानगरको उपमेयर पदमा चित्रसेन अधिकारीले १४० ल्याउँदा हिमला गुरुङले ८० मत ल्याएका छन् ।
रेणु दाहालले गठबन्धनको तर्फबाट नेकपा माअोवादी केन्द्रबाट उम्मेदवारी दिएका हुन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया