भरतपुरमा रेणु दाहाल र विजयी सुवेदी बराबरीमा पुग्यो
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १९:०४

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल १५० मत ल्याएकी छन् ।
उनको प्रतिद्वन्द्वी विजय सुवेदीले पनि १५० मत नै ल्याएका छन् । अहिलेसम्म चार सय मत गणना हुँदै मेयर पदमा दुवै जनाले १५०–१५० मत पाएका हुन् ।
कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४५ मत ल्याएका छन् ।
सम्बन्धित









प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया