ललितपुर महानगरमा कांग्रेसका उम्मेदवार गुणा मतले अगाडि
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १९:४२

काठमाडौँ । ललितपुर महानगरपालिकामा कांग्रेका मेयर उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत पाएका छन् ।
गणना भएको कूल ४०० मतमा उनले २१९ मत पाएका हुन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया