भरतपुरमा रेणु र विजयको मत पुनः बराबरीमा
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १९:५२

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका दुई उम्मेदवारको मत पुनः बराबरी आएको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका तर्फका उम्मेदवार विजय सुवेदीले बराबर मत पाएका हुन् । कूल चार सय ५० मत गणना हुँदा उनीहरूले १६७–१६७ मत पाएका छन् ।
यस्तै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत मात्रै ल्याएका छन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया