भरतपुरमा रेणु दाहाल र विजय सुवेदीको दुरी बढ्दै
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २१:३५

काठमाडौँ । चितवनको भतरपुर महानगरपालिकामा ८०० मत गणना सम्पन्न भएको छ । जसमा सत्ता गठबन्धन दलकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
दाहालले ३२६ पाउँदा उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८१ ल्याएका छन् ।
उपमेयरमा चित्रसेन अधिकारीले ३५८ मत ल्याउँदा हिमला गुरुङले २१४ मत ल्याएका छन् । गुरुङ एमाले र राप्रपा गठबन्धनको उम्मेदवार हुन् ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया