भरतपुरमा १३०० मत गन्दा जगन्नाथले कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ १ गते ०:०१

काठमाडौं । भरतपुर महानगरको जारी मतगणनामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राखेकी छन्।
१३०० मत गणना हुँदा रेनुले ५०० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ४५६ मत पाएका छन्।
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १६० मत ल्याएका छन्।
उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४७८ मत ल्याएका छन् भने उपमेयरमा एमाले र राप्रप्रा गठबन्धनकी उम्मेदवार हिमला गुरूङ ३६७ मत ल्याएकी छन्।
मतगणना जारी छ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया