नीलकण्ठ १ र बेनीघाट रोराङ २ को अध्यक्षमा माओवादी केन्द्र विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते ६:५२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ र बेनीघाट वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।
नीलकण्ठ १ को वडा अध्यक्षमा माओवादीका गणेश गुरुङले ६५५ मत ल्याउँदै विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका मानबहादुर तामाङले ४६५ मत, कांग्रेसका भुपाल गुरुङले ९० मत ल्याएका थिए ।
नीलकण्ठ १ बाट पालिका अध्यक्ष तर्फ गठबन्धन रुखले ४२६ मत, सुर्यले ३३८ मत, उपप्रमुखमा गठबन्धन हसिया हथौडा ५४१ मत, सुर्य ३६२ मत, गुलाव१९० मत प्राप्त गरेको छ ।
यस्तै बेनीघाट रोराङ २ को अध्यक्षमा एमालेका विष्नु थपालिका र कांग्रेका ठाकुर मैनालीलाई हराउदै माओवादी केन्द्रका उम्मेदवार हेम भुजेल विजयी भएका छन् ।
अध्यक्षका लागि माओवादीका भुजेलले १०३२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्दी एमालेका थपालिकाले ८६७ मत ल्याएका थिए ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया