पोखरामा नेकपा एसका उम्मेदवार अगाडि, एमाले पछ्याउँदै
मेरोन्यूज
२०७९ जेठ १ गते ७:५३

काठमाडौँ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य १६ सय मत गणना हुँदा ६१३ मतसहित अगाडि रहेका हुन् ।
अहिले वडा नम्बर १, २ र १२ को मत गणना भइरहेको छ । यहाँ नेकपा एमालेका उम्मदेवार कृष्ण थापाले ५८३ मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायमै राखेकी छन् । यस्तै, नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरूङले ५८३ मत ल्याएकी छन् ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया