विराटनगरमा गठबन्धन निकै अगाडि, एमालेले कति मत पाए ?
मेरोन्यूज
२०७९ जेठ १ गते ८:४०

काठमाडौं । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालालो अग्रता फराकिलो पारेका छन्।
नेपाली कांग्रेसका कोइरालाले २५८३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा निराला कार्कीको अग्रता कायमै रहँदा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव उनलाई पछ्याइरहेका छन्।
कार्कीले ८५३ मत पाउँदा यादवले ६७५ मत पाएका छन्।
सम्बन्धित















भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया