ओलीको गृहनगरमै एमाले पराजित हुने संकेत, राप्रपाको अग्रता कायम
मेरोन्यूज
२०७९ जेठ १ गते १३:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदमा एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको छ ।
मेयर पदमा राप्रपाका रामकुमार थापाले २१ सय ८५ मत ल्याएर पहिलो स्थानमा छन् ।
दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले २१ सय ३६ मत ल्याएकी छिन् ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई २१ सय ३८ मत ल्याएर पहिलो स्थानमा छिन् । दोस्रोमा रहेका एमालेका अम्बिकाप्रसाद खनालले १९ सय ७७ मत ल्याएका छन् ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया