थवाङमा स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १५:१९

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका ऋषिकेशव बुढा मगर दुई हजार १२२ मत ल्याउँदै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोका मगरले एक हजरा ५०५ मत ल्याएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार मगर ६१७ मत अन्तरले पराजित भएका हुन् ।
सम्बन्धित









प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया