काठमाडौं महानगर अपडेट : स्थापितसँग मतान्तर बढाउँदै बालेन
मेरोन्यूज
२०७९ जेठ १ गते १७:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिमाणनुसार बालेनले ३ हजार ५३२ मतले ल्याएका छन् ।
बालेन १ हजार ६७६ मतले अगाडी छन् भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले १ हजार ८५६ मत ल्याए । भने तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १ हजार ६६८ ल्याएकी छिन् ।
सम्बन्धित

















मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान
१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया