वीरगञ्जमा एमालेका सरावगीभन्दा सिंह १६ सय मतले अगाडि
मेरोन्यूज
२०७९ जेठ १ गते १९:४०
काठमाडौँ । वीरगञ्ज महानगरको मेयरमा सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह १६ सय मतले अगाडि रहेका छन् ।
सिंहले दुई हजार ८३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार २८६ मत मात्रै ल्याएका छन् ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार २५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत मात्रै ल्याएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया