काठमाडौंको मेयरमा बालेनलाई ४२५९ मत, अरुलाई कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते २१:३५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले ४२ सय ५९ मत पाएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै लगेका छन्।
आइतबार साँझ ९ बजेसम्म नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्। बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्।
सम्बन्धित










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया