भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाल ५० मतले पछाडि
मेरोन्यूज
२०७९ जेठ २ गते १२:१६

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै अघि लागेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाललाई ५० मतले पछि पारेका हुन् । ११ हजार ३२८ मत गन्दा सुवेदीले तीन हजार ९४४ मत पाएका छन् । दाहालले तीन हजार ८९४ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार ५७२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया