आइतबार, चैत १०, २०८१

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादीका विश्वकर्मा निवार्चित

मेरोन्यूज २०७९ जेठ २ गते २०:५१

काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेद्वार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिष्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।

प्रतिक्रिया