एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २३:४२
धनकुटा । गत स्थानीय निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ पाँच हजार ४९८ मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईलाई ४४५ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले पाँच हजार ५३ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले पाँच हजार ६२ पाएर विजयी भएकी छन् । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४२१ ले पराजित गरेकी हुन्। निरौलाले चार हजार ६४१ मत पाएका छन ।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया