एमालेलाई पराजित गर्दै मेयरमा माअोवादी विजयी
मेरोन्यूज
२०७९ जेठ ३ गते १६:१४
सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार कृष्णप्रसाद सापकोटाले ११ हजार ७२ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ मत पाएका थिए । कांग्रेसका केशवराज गिरीले भने ६ हजार २४५ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापा निर्वाचित भएकी छन् । उनले नौ हजार २२६ मत पाएकी छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया