कञ्चनपुर दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी
मेरोन्यूज
२०७९ जेठ ४ गते १८:५६

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्।
लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका भट्टले ६ हजार १७१ मत ल्याए।
यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार गंगादेवी विजयी भएकी छन्। उनले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया