काठमाडौंमा ६१ हजार ३१५ मत गन्दा कसले कति पाए ?
मेरोन्यूज
२०७९ जेठ ५ गते १९:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ ।
यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मतसहित तेस्रो स्थानमा छिन ।
सम्बन्धित
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया