प्रधानमन्त्री र अमेरिकी प्रतिनिधि टोलीबीच भेट वार्ता
मेरोन्यूज
२०७९ जेठ ८ गते १०:२०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उप राज्य सचिव उज्रा जेयाबीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न जेया पुगेकी हुन् ।
भेटपछि प्रधानमन्त्री देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उप राज्य सचिव जेयाको प्रतिनिधि मण्डललाई स्वगत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री देउवाले यस भेट वार्ताले नेपाल–अमेरिकाबीचको सम्बन्ध थप बलियाे भएको बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि जेयाको प्रतिनिधि मण्डल टोली परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग भेट वार्ता गरिरहेका छन् ।
सम्बन्धित
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया