आज पनि नेप्सेमा भारी गिरावट, सवा अर्ब मात्रै कारोबार
मेरोन्यूज
२०७९ जेठ १७ गते १५:३२

काठमाडौँ । आज सेयर बजार सूचक नेप्सेमा ३५ अंकले गिरावट आएको छ । बजार खुलेदेखि घट्न थालेको नेप्से सूचक अन्तिम समयसम्म ३५.५३ अंकले घटेको हो ।
योसँगै नेप्से परिसूचक २१३७.९२ विन्दुमा रोकिएको छ । हिजो सोमबार मात्रै ५० अंकभन्दा बढीले नेप्से सूचक घट्दै २१७६ विन्दुमा आइपुगेको थियो । आज कारोबार रकम एक अर्ब ३१ करोडमा सीमित भएको छ ।
कूल २२९ कम्पनीका ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मात्रै कारोबार भएको हो ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया