यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै क्लिम नगर्नु : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७९ जेठ २९ गते १५:०९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार नेपाली कांग्रेसको एकलौटी नभएको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसको एकलौटी सरकार नभएकाले ठूलो अपेक्षा नलिन आग्रह गरेका छन् ।
‘एउटा कुरा के बुझ्नु पर्यो तपाईंहरूले भने यो कांग्रेसको एकलौटी सरकार होइन, यो नबुझिकन धेरै क्लिम गर्ने होइन्,’ उनले भने ।
उनले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र खुम्चिदै गएको बताउँदै यसलाई सरकारले सुधार गर्ने बताए । उनले श्रमजिवीको रोजीरोटीको सुविधाका लागि सबैले सोहीअनुसार काम गर्नु पर्ने अवस्था आएको बताए ।
उनले वर्तमान सरकार श्रमजिवीको हकहितका लागि प्रतिबद्ध भएको बताए । उनले श्रमिकहरूको हक अधिकारका लागि नेपाल ट्रेड युनियन कांग्रेसलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया