ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन
मेरोन्यूज
२०७९ असार २० गते १०:१४

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लाभ प्रदान गराउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
उक्त खातामा ग्राहकले १ वर्षदेखि १० वर्षसम्मका लागि मासिक रकम जम्मा गर्न सक्नेछन् ।
व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सो खातामा मासिक कम्तीमा ५०० रुपैयाँ जम्मा सकिनेछ ।
सम्बन्धित















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया