जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त
मेरोन्यूज
२०७९ साउन २ गते १३:५३

किभ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू) का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् । दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी कब्जामा रहेका क्षेत्रमा ६० भन्दा बढी पूर्वकर्मचारीहरु युक्रेनविरुद्ध काम गरेको आरोप लगाए ।
सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले जनाएको छ । बर्खास्त गरिएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्तोभाले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
‘यी प्रत्येक प्रश्नले उचित जवाफ पाउनेछ’, युक्रेनी राष्ट्रपतिले भनेका छन् । बर्खास्तगीमा परेकामध्ये एसबीयू प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया