रहेन संसारकै बुढो पाण्डा

हङ्कङ । संसारको सबैभन्दा बुढो पाण्डा मरेको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एन एनको बिहीबार ३५ वर्षको उमेरमा मरेको हो । उक्त पाण्डा मानिसका लागि १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।
एन एनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ । सो पाण्डा उक्त पार्कमा सन् १९९९ देखि बस्दै आएको थियो ।
एन एन र जिया जियालाई चिनियाँ सरकारले उपहार दिएको थियो । जिया जिया (पोथी) सन् २०१६ मा ३८ वर्षको वर्षको उमेरमा मरेको थियो । ‘एन एन गुमाएको घोषणा गर्दा ओसन पार्क दुःखी छ’ पार्कले एक विज्ञप्ति मा भनेको छ ।
पार्कले ओसन पार्कलाई पाण्डा संरक्षणको लागि महत्त्वपूर्ण आधार बन्न मद्दत गरेकोले जिया जिया र एन एनको हेरचाह गर्ने अवसरको लागि आभारी भएको जनाएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया