ललितपुर महानगरलाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण
मेरोन्यूज
२०७९ साउन ५ गते १८:५९

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरलाई पाँच थान स्कुटर हस्तान्तरण गरेका छ । नगरपालिकाको एक कार्यक्रममा स्कुटर हस्तान्तरण गरेका हो ।
आइएमई इलेक्ट्रिक प्रा.लि राफ्ट इलेक्ट्रिक स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
यो स्कुटर एकपटक फुल चार्जमा १०० कि.मि. रेञ्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । भारतमा उत्पादित राफ्ट स्कुटर, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरू हुन् ।
चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन यस स्कुटरले थप सुविधा दिने बताए ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया