आइएमई पेबाट हवाई टिकट काटे क्यासब्याकसँगै अतिरिक्त छुटसम्म
मेरोन्यूज
२०७९ साउन १० गते १७:५६

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा गत ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।
पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकले सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त दुई सय रुपैयाँ बोनस प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।
पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहक मात्र यो स्किममा सहभागी हुन सक्ने छन् ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया