नेपालमा स्प्राइटको प्रोमोसनल क्याम्पेन

काठमाडौँ । नेपालको लोकप्रिय लाइम लेमन पेय पदार्थ स्प्राइटले प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ ए ०३ एस स्मार्टफोन र हरेक हप्ता ४३ इञ्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।
यो योजना स्प्राइटमा मात्र नभएर कोकाकोला र फ्यान्टाको पेट बोतलमा पनि लागु हुने छ । जसले यो क्याम्पेनलाई कोकाकोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन बनाएको छ ।
उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरूलाई रमाइलो र यादगार क्षण प्रदान गर्न कोकाकोला नेपाल केही गरिरहेको हुन्छ । र, यो योजना त्यस्तै एक प्रयास हो । यो अफर स्प्राइट, कोकाकोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरि लागु हुने छ ।
साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुने छ । बजारमा यो अफर लागु नहुने बोतल पनि उपलब्ध छन् । पुरस्कार दाबी गर्नका लागि उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नु पर्ने छ ।















रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया