शुक्रबार, फागुन ८, २०८२

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको आज सार्वजनिक बिदा

मेरोन्यूज २०७९ भदौ १७ गते ६:००

धनगढी । सुदूरपश्चिम मनाइने गौरा पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गौराका अवसरमा आज ९शुक्रबार० प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया