दुई घण्टा खुलेको सेयर बजारमा गिरावट
मेरोन्यूज
२०७९ भदौ १७ गते १५:५३

काठमाडौँ । आज सेयर बजार ओरालो लागेको छ । शुक्रबार दुई घण्टा खुलेको सेयर बजारको नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा पुगेको हो ।
आज ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । २१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् ।
कूल १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् ।
सम्बन्धित
















Indian govt gifts 61 vehicles to Nepal
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
HoR election: 43 days to go for voting
सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलाकाे ३ लाख नजिक पुग्यो
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया