घरको छतबाट लडेर चितवनमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असोज २२ गते १५:०४

काठमाडौं । घरको छतबाट लडेर पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैंडाकोटका ३५ वर्षीय शंकर श्रेष्ठ छन्।
कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्।
उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए। टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
सम्बन्धित
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया