बेलायतको भावी प्रधानमन्त्रीमा जोनसन उपयुक्त : रक्षामन्त्री
मेरोन्यूज
२०७९ कार्तिक ४ गते २०:१९

काठमाडौँ । बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेदवारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव देखाएका छन् ।
‘अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दै छु,’ उनले प्रसारकलाई भने, ‘जोनसन जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो, उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन् ।’
बेलायतकी प्रधानमन्त्रीले हिजोमात्र राजीनामाको घोषणा गरेकी थिइन ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया