टी २० विश्वकप : भारतसँग पाकिस्तान चार विकेटले पराजित
मेरोन्यूज
२०७९ कार्तिक ६ गते १७:४२

काठमाडौँ । टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको भारतले छ विकेट गुमाउँदै पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया