आमा बनिन् अभिनेत्री स्वेता खड्का
मेरोन्यूज
२०७९ कार्तिक १५ गते १६:५९

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिएकी छन् । उनले आज दिउँसो जमलस्थित ग्राण्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
उनले सोमबार बेबी शावरको केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । उनले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी थिइन् ।
अभिनेत्री स्वेताले ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
सम्बन्धित
















यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया