पोर्चुगल र घानाको खेल पहिलो हाफमा गोलरहित बराबरी
मेरोन्यूज
२०७९ मंसिर ८ गते २२:४७

काठमाडौँ । विश्वकप फुटबलको पहिलो खेलमा आज पोर्चुगल र घाना पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ ।
स्टेडियम ९७४ मा भइरहेको खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग हुन सकेन ।
उपाधि दाबेदार मानिएको पोर्चुगल आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने तयारीमा रहेको छ ।
सम्बन्धित
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया